Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भेनेजुयलाका राष्ट्रपति अमेरिकी सेनाको नियन्त्रणमा रहेको ट्रम्पको दाबी


1.2K
Shares

भेनेजुयलाका राष्ट्रपति अमेरिकी सेनाको नियन्त्रणमा रहेको ट्रम्पको दाबी

 

एजेन्सी, १९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका छन्

। मध्यराति गरिएको भयाक आक्रमणका दौरान उनीहरुलाई नियन्त्रणमा लिइएको ट्रम्पले बताएका हुन् । मदुरोलाई देशबाहिर लगिएको पनि ट्रम्पले आफ्नो स्वामित्वको सामाजिक सञ्जाल ट्रुथमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology