Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मस्याङ्दी नदीमा महिलाको शव फेला


1.3K
Shares

मस्याङ्दी नदीमा महिलाको शव फेला

तनहुँ १९ पुस : तनहुँको भानु–५, बाँरीफाँट निवासी बर्ष ४६ की सुस्मा पौडेलको शब शनिबार बिहान मर्स्याङ्दी नदीको सत्रसय दिउलीघाटमा फेला परेको छ।
स्थानीयले नदिमा शव देखेर प्रहरीलाइ खबर गरेपछि शसस्त्र प्रहरी बल मनकामना गण भानु र नेपाल प्रहरीको संयक्त टोलीले शव निकालेको थियो ।
केहि दिन अघि मर्स्याङ्दि नदी किनारमा उहाँको कपडा फेला परेपछि नदीमा डुबेर बेपत्ता हुन सक्ने भन्दै खोजी कार्य तिब्र पारिएको शसस्त्र प्रहरीबल मनकामना गण भानुका शसस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology