Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

जेनजी आन्दोलन : आगजनी र तोडफोडको आरोपमा ९१२ जना पक्राउ


1.5K
Shares

जेनजी आन्दोलन : आगजनी र तोडफोडको आरोपमा ९१२ जना पक्राउ

काठमाडौं, १३ पुस । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा ९१२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

जेनजी आन्दोलन यता देशभरका विभिन्न ठाउँहरूबाट ९१२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

व्यक्ति हत्या, सर्वोच्च, सिंहदरबार जस्ता संरचना तोडफोड र आगजनी, व्यक्तिको निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा ९१२ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरू मध्ये केही अदालतमा मुद्दा दायर भएर पुर्पक्षमा गइसकेका छन् । केही भने सामान्य तारेख तथा धरौटीमा रिहा भएका छन् । केही व्यक्तिमाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology