Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जेसिजको अध्यक्षमा सुजित श्रेष्ठ


1.3K
Shares

गोरखा जेसिजको अध्यक्षमा सुजित श्रेष्ठ

गोरखा, १३ पुस । गोरखा जेसिज गोरखाको अध्यक्षमा सुजित श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सरदमुकाममा भएको साधारण सभाले अध्यक्षमा श्रेष्ठलाई सर्व सम्मत रुपमा चयन गरेको हो ।

जेसिजको ४५ औं साधारण सभा तथा शाखा अधिवेशनले अग्रेजी बर्ष २०२६ का लागि कार्यकारीणी उपाध्यक्षहरुमा श्याम आले मगर र युनिक अर्याललाई चयन गरेको छ ।

त्यस्तैगरी, उपाध्यक्षहरुमा सन्तोष खत्री, सन्दिप बयलकोटी, सरोज मास्के र संजोग तिमिल्सिना चयन गरेको छ ।

सह सचिवमा सन्दिप ढकाल चयन भएका छन् । अन्य पदहरुको भने आउदो पौष २७ हुने पदस्थापन कार्यक्रममा घोषणा गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology