Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाको अबुवामा मिनि ट्रक दुर्घटना, एक जना गंभिर घाईते


1.1K
Shares

गोरखाको अबुवामा मिनि ट्रक दुर्घटना, एक जना गंभिर घाईते

गोरखा, ९ पुस । गोरखा नगरपालिका–१३ को अबुवा क्षेत्रमा गएराती मिनि ट्रक दुर्घटना भएको छ । ट्रक दरौदी खोलामा खसेको छ ।

दुर्घटनामा प्रहरीले शहिदलखन गाउँपालिका–१ लुदिखोला बस्ने वर्ष २१ का कुशल बिकलाई गंभिर अवस्थामा उद्वार गरेको जिल्ला प्रहरी कार्यायल गोरखाले जानकारी दिएको हो ।

बिकलाई उपचारकोलागि आँबुखैरेनी तर्फ पठाइएको छ । सोमबार राती ८ः४० बजेको समयमा कर्मसिं गाउँमा ग। १ क २५३७ नम्बरको मिनि ट्रक फर्काउने क्रममा दुर्घटना हुदा सडकबाट ५०० मिटर तल दरौदी नदीमा खसेको थियो ।

यता प्रहरीले मिनि ट्रकका चालक भएको आशंकामा १ जनालाई पक्राउ गरेर सोधपुछ गरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology