Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सुनको मूल्यमा भारी वृद्धि


1.5K
Shares

सुनको मूल्यमा भारी वृद्धि

 

काठमाडौँ, पुस ८ गते । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू. पाँच हजार ५०० र चाँदीको मूल्य रू. २० ले वृद्धि भएको छ ।.

आज छापावाल सुनको मूल्य तोलामा रू। २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू.चार हजार २५५ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा रु। दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू.चार हजार २३५ थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology