Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

महासचिवमा हारेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्य पनि गुमाए


1.1K
Shares

महासचिवमा हारेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्य पनि गुमाए

काठमाडौं, ३ पुस । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । एघारौं महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उनी महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology