Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने


1.2K
Shares

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उहाँले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न्भएको थियो । आज विस्तार हुने मन्त्रिपरिषद्‍मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology