Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक


1.2K
Shares

एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं, १४ मंसिर । नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभएको हो ।

एमालेले यही मंसिर अन्तिम साता महाधिवेशन गर्दैछ । भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology