Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

टस हारेर चितवनले विराटनगरविरुद्ध ब्याटिङ गर्दै


875
Shares

टस हारेर चितवनले विराटनगरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग एनपीएलको आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गरेको छ ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ । आज मार्टिन गप्टिलको स्थानमा राम हिजलेटलाई खेलाएको छ ।

चितवनले पनि एक परिवर्तन गरेको छ । बलर रिजन ढकालको स्थानमा रन्जित कुमारलाई खेलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology