Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सन्तोष परियारले छाडे रास्वपा


1.6K
Shares

सन्तोष परियारले छाडे रास्वपा

 

काठमाडौं,२८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । रास्वपाबाट निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद रहेका परियारले शुक्रबार रास्वपा छाडेका हुन् ।

परियारले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र पठाउनुभएको थियो । उहाँले शुक्रबार दिउँसो १स्५७ बजे महामन्त्री बुर्लाकोटीलाई सम्बोधन गरी पार्टी परित्याग गरेको जानकारी गराउनु भएको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उहाँ रास्वपा नेतृत्वसँग असन्तुष्ट हुनुहुथ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology