Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक


1.4K
Shares

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, २४ कात्तिक । कक्षा १२ को मौका ९पूरक० परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३।४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।

यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ । गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology