Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

डा. निकोलस भुसाल गोरखाबाट पक्राउ


1.7K
Shares

डा. निकोलस भुसाल गोरखाबाट पक्राउ

गोरखा १८ कात्तिक  अराजक अभिव्यक्ति दिएको आरोपमा डा. निकोलस भुसाल आज गोरखाबाट पक्राउ परेका छन् । गोरखा नगरपालिका–८ रानीवनस्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दिउँसो २ बजेको समयमा विशेष सूचनाको आधारमा आश्रमबाट उनलाई नियन्त्रणमा लिइएको उहाँको भनाई छ । पक्राउ परेका भुसाललाई आज नै काठमाडौँ पठाउने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशिला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकका बिरुद्ध अभिव्यक्ति दिएको आरोप लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology