Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेपाल आईडल सिजन–६ : गोरखाका जिदान गुरुङ टप ८ मा प्रवेश


1.6K
Shares

नेपाल आईडल सिजन–६ : गोरखाका जिदान गुरुङ टप ८ मा प्रवेश

गोरखा, २० साउन । नेपाल आईडरको सिजन–६ अन्तरर्गत टप ८ मा गोरखा जिदान गुरुङले प्रवेश पाएको छ । गोरखाको सिरानचोक गाउँपालिका–२ निवासी गुरुङ टप ८ मा प्रवेश पाए संगै जिल्लामा बासीमा उल्लास फैलिएको छ ।

प्रतिभाको धनी गुरुङले निकै सर्घष गरेर टप ८ मा प्रवेश पाएको हो । जिदानको हरेक प्रस्तुती मेहनतले भरिपूर्ण लाग्छ । हरेक बिद्यामा उनको आवाज परिपूर्ण छ ।

गायन बाहेक गिटारमा पनि चल्छ उनको औला तना तन उनकै मेहनतले टप ८ मा पुग्न सफल जिदान गुरुङलाई स्वदेश तथा विदेशमा हुने सबै जिदान प्रेमीले भोट गर्न उनका परिवारले अपिल अपिल समेत गरेका छन् ।

उनले टप ८ मा पुग्दा ‘होइन भने कलिलो तामालाई सोध रामलाई’ भन्ने गित गाउदा मञ्च नै गुन्जायमान भएको थियो । जिदानले उक्त गित प्रस्तुती गदैगर्दा चारै जना जजले उठेर सम्मान गर्नुका साथै नाचेका थिए ।

गएको शनिबार राती ९ः३० बजेदेखी खुल्ला भएको भोटिङ आज मंगलबार दिउसो ३ बजेसम्मकोलागि खुल्ला भएको छ ।

जिदानलाई भोट गर्न नेपाल टेलिकम र एनसेलबाट Type(NI06 Send 3700f\ स्वेदेश तथा विदेशबाट esewa jf momo App Downlode गरेर भोट गर्न सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology