Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नारायणगढबाट गोरखा आउदै गरेको बस ऐना पहरामा दुर्घटना


3.9K
Shares

नारायणगढबाट गोरखा आउदै गरेको बस ऐना पहरामा दुर्घटना

गोरखा,१८ साउन । नारायणगढबाट गोरखा सदरमुकाम तर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटना दिउसो ४ बजे भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

ग। २ ख १०७७ यात्रु बाहक बस दुर्घटनामा परेको हो । बस सडक मस्र्याङदी नदीको बिच भागमा भएको पृथ्वी यातायात कम्पनी सेवा प्रालिको भएको पुष्टी भएको छ ।

कम्पनीका गोरखा प्रतिनिधी प्रविन बस्नेतले बताए अनुसार उक्त बसमा ७–८ जना यात्रु रहेको बुझिएको छ । घटनाका बिस्तृत विवरण भने आउनै बाँकी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology