Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कोशी प्रदेशको थोरै स्थानहरूमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना


1.8K
Shares

कोशी प्रदेशको थोरै स्थानहरूमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ, २० जेठ । आज राति कोशी प्रदेशको थोरै स्थानहरूमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

मधेश प्रदेशको एक(दुई स्थानमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै तथा बाँकी उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का पानि पर्ने र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बादल लागेर बाँकी भू(भागको आकासमा आंशिक बादल लाग्ने छ ।

कोशी प्रदेश र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू(भागका थोरै स्थानहरू र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology