Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको चुमनुब्रीका भूमिहीन नागरिकहरूलाई निस्सा वितरण


840
Shares

गोरखाको चुमनुब्रीका भूमिहीन नागरिकहरूलाई निस्सा वितरण

गोरखा, १६ जेठ । गोरखाको चुमनुब्री गाउँपालिकाका भूमिहीन नागरिकहरूलाई निस्सा वितरण गरिएको छ । भूमि आयोग गोरखाले चुमनुब्रीका ल्होलगायत गाउँका भूमिहीन नागरिकहरूलाई शुक्रबार निस्सा वितरण गरेको हो ।

प्रमुख अतिथि गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई, गण्डकी प्रदेश सभा सांसद नन्दप्रसाद न्यौपाने, भूमि आयोग गोरखाका अध्यक्ष राजनराज पन्त र चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले निस्सा हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा चुमनुब्री गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, स्थानीय बासिन्दाहरू पनि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology