Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको मनकामना दर्शन गरेर फर्किएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु


2.7K
Shares

गोरखाको मनकामना दर्शन गरेर फर्किएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

गोरखा,१२ जेठ । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किएका भारतिय पर्यटकको मृत्यु भएको छ । मन्दिर दर्शन गरेर फर्किएका भारतीय पर्यटकको चेरेशमा रहेको मनकामना दर्शन प्रालिको शौचालयमा लडेर ज्यान गएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरातको पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार लौजादा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology