Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा श्रेष्ठ चयन


2.1K
Shares

लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा श्रेष्ठ चयन

गोरखा, १९बैशाख । लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा भिमलाल श्रेष्ठ चयन हुनु भएको छ ।

क्लबको गत सोमबार सम्पन्न अधिबेशनले श्रेष्ठलाई २०२५र०२६ को अध्यक्षमा चयन गरेको हो । श्रेष्ठको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति चयन भएको छ ।

त्यस्तै निर्वतमान अध्यक्षमा सुवास अधिकारी, प्रथम उपाध्यक्षमा सुमन श्रेष्ठ, द्धितीय उपाध्यक्षमा प्रताप ढकाल, सचिवमा परशुराम भट्ट, कोषाध्यक्षमा चित्र बहादुर भट्टलाई चयन गरेको छ । पदस्थापना आगामी जुलाईमा हुने क्लबले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा सैलेश लामिछाने, विष्णु प्रसाद तिमिल्सीना, अनिल भण्डारी, रमन भट्ट, बिनोद श्रेष्ठ, सुमन बगाले, असोक गिरी, सुजन देवकोटा, सुजन दवाडी, प्रसुन अधिकारी चयन भएका छन् । अधिबेशनमा पुर्व अध्यक्ष प्रविन श्रेष्ठ, क्लबका विकास थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology