Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गायिका सुनिला गुरुङ्गको देशभक्ति गीत “बुद्धभूमि” सार्वजनिक (भिडियो सहित)


3.7K
Shares

गायिका सुनिला गुरुङ्गको देशभक्ति गीत “बुद्धभूमि” सार्वजनिक (भिडियो सहित)

गोरखा, १८ बैशाख । धार्चे गाँउपालिकाका उपाध्यक्ष तथा गायिका सुनिला गुरुङ्गले देशभक्ति “बुद्धभूमि” बोलको गीत बजारमा लिएर आएको छ ।

बुद्धभूमि मिचिएला, सगरमाथा थिचिएलाु निकै मार्मिक र देशप्रेमले भरिएको राष्ट्रियतालाई चित्रण गर्दै गीतको भिडियो निर्माण गरिएको छ ।

गोबिन्द एनेकको रेकडिङ्ग तथा श्यामश्वेत रसाईलीको मिक्सिङ्गमा सुमन पण्डितको संगीत रहेको उक्त भिडियोमा सुरेश श्रेष्ठले छाँयाकन तथा टेकेन्द्र शाहाको सम्पादन रहेको छ ।

प्रकाश् भट्टको निर्देशनमा गायिका सुनिला गुरुङ्ग तथा गायक कृष्ण के सिको आवाजमा रहेको राष्ट्रप्रेमले ओतप्रोत “बुद्धभूमि” गीत सुनिला गुरुङ्गको युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology