Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा


2.7K
Shares

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा

गोरखा, १२ बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । २०७२ वैशाख १२ गते बारपाक केन्द्र बनाएर गएको ‘गोरखामा भूकम्प’ को दिनको स्मृतिमा शुक्रबार बिदा दिएको हो ।

सार्वजनिक विदाका दिन पालिका भित्रका सरकारी तथा गैरसरकारी कार्यालयहरु, बिद्यालय, स्वास्थय संस्था लगायतका सवै बन्द रहने गाउँपालिकाका अध्यक्ष बिण्णु भट्टले दिए । गाउँपालिकाले भोली बारपाकमा बिशेष कार्यक्रम समेत आयोजना गरेको छ ।

कार्यक्रममा सहभागी हुन नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री एवं गोरखा क्षेत्र नं २ का संघीय सांसद पुष्पकमल दाहाल ९प्रचण्ड०, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डे लगायतका ब्यत्तीहरु बारपाक पुगिसकेका छन् ।

भूकम्प स्मृति दिवस मनाउनका लागी उनीहरु बारपाक पुगेका हुन् । २०७२ साल बैशाख १२ गते ११स्५६ मिनेटमाम ७।८ म्याग्निच्युडको भुकम्पका कारण ९ हजारभन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology