Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

तीनकुने घटनामा संलग्न जोसुकैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली


1.8K
Shares

तीनकुने घटनामा संलग्न जोसुकैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गर्नुभयो ।

‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’

साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology