Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रेस सेन्टर नेपालको केन्द्रिय समावेशी उपाध्यक्षमा गोरखाका श्रेष्ठ निर्विरोध चयन


2.5K
Shares

प्रेस सेन्टर नेपालको केन्द्रिय समावेशी उपाध्यक्षमा गोरखाका श्रेष्ठ निर्विरोध चयन

गोरखा,१७ चैत । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको समावेशी उपाध्यक्ष पदमा गोरखाका दिपक श्रेष्ठ जलन निर्विरोध चयन हुनुभएको छ । आइतबार मनोनयन दर्ता हुँदा तोकिएको समयमा उहाँको मात्र एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको हो ।

उहाँ यस अघि गण्डकी प्रदेशका इन्चाज हुनुहुन्थ्यो । उहाँ गोरखामा रहेको सामुदायिक रेडियो रेडियो मनास्लुका स्टेशन म्यानेज हुनुहुन्छ भने उहाँ आफैले नागरिक अनलाइन डटकम समेत सञ्चालन गर्दै आउनुभएको छ ।

प्रेस सेन्टरमा धेरै पदहरुमा सहमति जुट्न नसकेपनि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा अध्यक्षका लागि कमल गिरी र दीपेन्द्र रावल प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology