Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र


1.6K
Shares

ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

काठमाडौं,१७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । ‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भन्नुभयो ।

महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो । महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology