Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको शक्ति माविको ब्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ चयन


2.9K
Shares

गोरखाको शक्ति माविको ब्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ चयन

गोरखा, १७ चैत । गोरखा सदरमुकाममा रहेको शक्ति माध्यामिक बिद्यालयको ब्यवस्थापन समिति चयन गरीएको छ । शनिबार बिद्यालयमा भएको अभिभावकहरुको भेलाले दिपेन्द्र श्रेष्ठलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

भेलाले सदस्यहरुमा जमिल मियाँ, प्रवेश शाही, सुमित्रा श्रेष्ठ र स्मृती खनाललाई चयन गरेको बिद्यालय प्रशासनले जानकारी दिएको छ । भेलाले गुणस्तर लेखाजोखा तथा सपरीवेक्षण समिति समेत चयन गरेको छ ।

जसको अध्यक्षमा नारायणबावु दानी र सदस्यहरुमा अनिषा श्रेष्ठ, हमिदा खातुन र बिजय ज्ञवालीलाई चयन भएका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ स्थानिय बासिन्दा हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology