Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

काठमाडौँको शान्तिनगरदेखि जडिबुटीसम्म कर्फ्यू आदेश


2.4K
Shares

काठमाडौँको शान्तिनगरदेखि जडिबुटीसम्म कर्फ्यू आदेश

काठमाडौँ, १५ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शान्तिनगरदेखि जडिबुटीसम्म कर्फ्यू जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता अशोक कुमार भण्डारीले आज दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताउनुभयो ।

तीनकुनेमा भेला भएका राजसंस्थाका समर्थक र प्रहरीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले निजी घरमा पनि तोडफोड गरेका छन् आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा पनि तोडफोड गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology