Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको मनकामना तर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना


6.8K
Shares

गोरखाको मनकामना तर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना

गोरखा १९, फागुन ः नारायणघाटबाट गोरखाको मनकामना तर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटनामा परेको छ । आज विहान करिब ११ः ३० बजे इभी गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी)  इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी दुई जना गभ्भीर घाइते भएको जानकारी आएको भएपनि थप विवरण प्राप्त हुन भने बाँकी रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेको गाडी नम्बर खुल्न बाँकी छ । दुर्घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको र घटनाको विस्तृत जानकारी भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology