Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतको घना जंगलमा प्रहरी र माओवादीबीच झडप : ३३ जनाको मृत्यु


2.3K
Shares

भारतको घना जंगलमा प्रहरी र माओवादीबीच झडप : ३३ जनाको मृत्यु

एजेन्सी, २८ माघ । मध्य भारतको घना जंगलमा भएको मुठभेडमा ३१ जना विद्रोही माओवादी र दुई भारतीय कमान्डो मारिएका छन् ।

प्रहरीले खोजी अभियान जारी राखेकोले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने अधिकारीले बताएका भारतीय संचार माध्यमले जनाएका छन् । विद्रोहको पकड क्षेत्र मानिने छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जंगलमा मुठभेड भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology