Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

डस्टविनभित्र शिशुको शव : दुई जना पक्राउ, पाँच दिन म्याद थप


987
Shares

डस्टविनभित्र शिशुको शव : दुई जना पक्राउ, पाँच दिन म्याद थप

काठमाडौ, ५ माघ । प्युठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा मृत अवस्थामा नवजात शिशु भेटिएको घटनामा संग्लग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बिहिवार सरुमारानी गाउँपालिका–२ दरभानमा फोहोर फाल्ने डस्टबिनभित्र मृत शिशु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा दुई जनालाई संग्लग्नताको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

पक्राउ परेकाहरूलाई अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology