Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

यू १९ महिला विश्‍वकप : बंगलादेशविरूद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै


1.3K
Shares

यू १९ महिला विश्‍वकप : बंगलादेशविरूद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं, ५ माघ । आईसीसी यू(१९ टी२० महिला विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशविरूद्ध टस हारेको छ । बंगदलादेशकी कप्तान सुमैया अक्तरले छस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले पहिले ब्याटिङ गर्ने छ ।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology