Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक


980
Shares

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

काठमाडौँ, २९ पुस । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।बैठक सोमबार दिउँसो २ बजे अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बस्न लागेको हो ।

आजको बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने बताइएको छ। पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने लगायतको निर्णयहरु गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology