Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने


749
Shares

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने

काठमाडौं,२३ पुस । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

पार्टीले सुरूको ६ महिना अभिायन र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ,ु उहाँले भन्नुभयो, उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ ।

जनतासँग माओवादी भन्ने अभियान समाजवादका लागि एउटा कोशेढुंगा हुने विश्वास गरिएको उहाँले बताउनुभो ।
संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology