Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पत्रकार प्रेम क्षेत्रीको हृदयघातका कारण निधन


1.4K
Shares

पत्रकार प्रेम क्षेत्रीको हृदयघातका कारण निधन

गोरखा, ११ असोज ।  पत्रकार प्रेम क्षेत्रीको हृदयघातका कारण गएराति निधन भएको छ । चितवनको माडी स्थायी घर भए पनि पत्रकार क्षेत्री गैँडाकोटमा परिवारका साथमा बस्दै आउनुभएको थियो ।

गएराति करिब ११ बजे छाती दुखेपछि उपचारका लागि चितवन मेडिकल कलेजमा पु¥याइएको थियो । १ घण्टापछि चिकित्सकले मृत घोषणा गरेको परिवारका सदस्यलाई उधृत गर्दै विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

३६ वर्षीय क्षेत्री १७ वर्षदेखि रेडियोमा आवद्ध हुनुहुन्थ्यो । पछिल्लो समयमा उहाँ विजय एफएमको सहायक स्टेशन म्यानेजर र विजय खबर पत्रिकाको समाचार सम्पादक हुनुहुन्थ्यो । क्षेत्रीका श्रीमती र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology