Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइयो


1.4K
Shares

रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं, ४ कार्तिक ।  सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो । शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।

उनलाई नवराज दाहालको इजलासमा पेस गरिँदै छ। उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology