Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रचण्डको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी


1.6K
Shares

प्रचण्डको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

काठमाडौं, २ कात्तिक। प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।

नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology