Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको भाउमा आज पनि रेकर्ड


1.1K
Shares

सुनको भाउमा आज पनि रेकर्ड

काठमाडौं, २ कार्तिक । सुनको भाउले आज लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। हिजो छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेर रेकर्ड कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology