Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दुई महिना भित्र शिक्षामा २८ अर्ब १६ करोड विदेशियो


980
Shares

दुई महिना भित्र शिक्षामा २८ अर्ब १६ करोड विदेशियो

गोरखा, ३० असोज । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो दुई महिनामा शिक्षाका लागि २८ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको छ । साउन र भदौ महिनामा विदेश पढ्न जाने विद्यार्थीले उक्त रकम लगेको नेपाल राष्ट्र बँैकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ३३ करोड विदेशिएको थियो । यस्तै, साउन र भदौमा सेवा आय २८ अर्ब २० करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब २३ करोड घाटामा थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology