Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन


1.7K
Shares

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

एजेन्सी, २४ असोज । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उहाँको गएराती मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँको निधनमा शोक ब्यक्त गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोडेको एक ‘आइकन’लाई गुमाएको उल्लेख गर्नुभएको छ ।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दूरदृष्टिसहितको ब्यापारका अगुवा र एक असाधारण व्यक्तिको रुपमा आफुले सम्झने बताउनुभएको छ । उहाँले स्थापना गरेको भारतीय कम्पनी ‘टाटा’ सवारी साधन उत्पादनका लागि विश्वभरी नै चिनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology