Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नुवाकोटको अदुवाबारीमा माइक्रोबस दुर्घटना, ३ जना घाइते


1.7K
Shares

नुवाकोटको अदुवाबारीमा माइक्रोबस दुर्घटना, ३ जना घाइते

काठमाडौँ, १४ असोज । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ ।

काठमाडौंबाट लमजुङका लागि हिँडेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology