Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नुवाकोटमा माइक्रोबस दुर्घटना


2.1K
Shares

नुवाकोटमा माइक्रोबस दुर्घटना

काठमाडौं,१४ असोज । काठमाडौंबाट पोखरा जान लागेको माइक्रोबस नुवाकोटमा दुर्घटना भएको छ । माइक्रो छहरे–टोखा सडकखण्डमा दुर्घटना भएको जिल्लाम प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटना केहि यात्रु घाइते भएका छन् । नागढुङ्गाको बाटो बन्द भएपछि उक्त सडकखण्डबाट सवारी साधन चलिरहेका छन् । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology