Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

विद्यालयको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा २१ जनाको मृत्यु


882
Shares

विद्यालयको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा २१ जनाको मृत्यु

एजेन्सी,६ असोज । गाजाको विद्यालय आश्रयस्थलमा इजरायली सेनाले गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ । सिभिल डिफेन्स एजेन्सीले गाजा सहरको विद्यालयमा मारिएका आधाभन्दा बढी बालबालिका रहेको जनाएको छ । इजरायल–हमास युद्धबाट विस्थापित हजारौं प्यालेस्टाइनीहरूले त्यहाँ आश्रय लिएका थिए ।

गाजा सहरको अल–जेटुन स्कूल सी मा इजरायली बमबारीमा नौ बालबालिकासहित लगभग ३० जना घाइते भएका छन् । गाजामा विस्थापित मानिसहरूलाई बस्ने विद्यालय भवनहरूमा इजरायली हमलाहरू भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology