Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा


1.5K
Shares

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

गोरखा, ५ असोज । यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नु उत्तम हुन्छ । यस वर्षको दसैँ यही असोज १७ गते अर्थात बिहीवारबाट सुरु हुँदैछ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology