Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सञ्चार क्षेत्र महेन्द्रकालीन कानुनका भरमा चलिरहेको छ : सञ्चार मन्त्री गुरुङ


1.3K
Shares

सञ्चार क्षेत्र महेन्द्रकालीन कानुनका भरमा चलिरहेको छ : सञ्चार मन्त्री गुरुङ

ललितपुर २९ भदौ । सूचना तथा सञ्चार प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीति दलहरूले भाषण गर्ने नेता उत्पादन कुर्सीमा बसेर शासन गर्ने नेता उत्पादन गर्न नसकेको बताउनु भएको छ । सामुदायिक रेडियो प्रसारक सघ अकोर्यावको १८ औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशनलाई आज ललितपुरमा सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो ।देशमा संघीय लोक

तान्त्रिक गणतन्त्र आएपनी कतिपय पन्चायती ऐन कानुनकै भरमा सञ्चार नीतिले नेपालको सञ्चार क्षेत्र चलीरहेको भन्दै त्यसैका कारण अपेक्षाकृत नतिजा प्राप्त हुन नसकेको बताउनुभयो ।

दलहरुको शासकीय क्षमता कमजोर हुनुपनी अर्को समस्याको कारण रहेको सञ्चारमन्त्री गुरुङको भनाइ छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काग्रेसका नेता मीनबहादुर बिश्वकर्माले प्रेस स्वतन्त्रता पछि मात्र लोकतन्त्र आएको इतिहासबाट पाइएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बाच्न नसक्ने पनि बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology