Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बागलुङ गाडी दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त


1.1K
Shares

बागलुङ गाडी दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, २८ भदौ। रुकुम पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको ज्यान जाने गरी बागलुङमा भएको घटनाप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुख व्यक्त गर्नुभएको छ । उहाँले शोकाकुल परिवारप्रति समवेदनासमेत व्यक्त गनुृभयो ।

आज बिहान करिब पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology