Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिताराम येचुरीको शव नजलाइने


896
Shares

सिताराम येचुरीको शव नजलाइने

एजेन्सी २८ भदौ । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव तथा भारतका पूर्वराज्यसभा सदस्य सिताराम येचुरीको शव नजलाइने भएको छ । हिजो निधन भएका यचुरीको शव अध्ययन र अनुसन्धान गर्नको लागि अस्पताललाई दिइने भएको हो । उहाँको इच्छा अनुसार नै शव आज भारतको एम्स अस्पताललाई दिने तयारी गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology