Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा अरिङ्गालले चिलेर एक जनाको मृत्यु


2.7K
Shares

गोरखामा अरिङ्गालले चिलेर एक जनाको मृत्यु

काठमाडौं, १३ भदौ । अरिङ्गालले चिलेर गोरखामा एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ९ सानावेशीका करिब ६५ वर्षका जयबहादुर कुँवरलाई अरिङ्गालले चिल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारीमा रहेको रूखमा मंगलबार बिहान चढेका बेला उनलाई अरिङ्गालले चिलेको थियो । उनको मंगलबार अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology