Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

धादिङमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते


1.6K
Shares

धादिङमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते

काठमाडौं, ११ भदौ । कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८, ससाहमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाडौं आउँदै गरेको ना।७ख ३१९८ नम्बरको बस र वाग्मती प्रदेश ००१ज०५२९ नम्बरको ईभी भ्यान मंगलबार ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो । दुर्घटनामा परी घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology