Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो


1.7K
Shares

मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो

तनुहँ, ७ भदौ । तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार भर्खरै बस खसेको खबर आएको छ ।

मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो

त्यसपछि उक्त क्षेत्रमा प्रहरी गइरहेको छ । प्रारम्भिक जानकारीअनुसार बस भारतीय भएको बुझिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology