काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर(७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ ।
दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि अहिले प्रहरी त्यहाँ पुग्दैछ ।
विस्तृत विवरण आउँदै‘