Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उच्च मूल्यबाट २३०० घट्यो सुन


1.3K
Shares

उच्च मूल्यबाट २३०० घट्यो सुन

काठमाडौं, २२ साउन । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३०० घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भउ आज १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । आज प्रतितोला चाँदीको भाउ १७२५ रुपैयाँ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology